रोजगार « Arthapath.com
६ असार २०८२, शुक्रबार

रोजगार

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ जिल्लाका शाखाका लागि कर्मचारी मागेको हो । कम्पनीले ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय