काठमाडौं । नेपाली उद्योगी व्यवसायीले राज्यको अधिक दोहन गरे भनेर आरोप खेपिरहेका बेला फेरि एक पुरानो विबाद सतहमा आएको छ । उद्योगीहरुले २०७२ सालदेखिको विजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले पटक पटक सूचना निककालेर पैसा तिर्न भन्दै आएको थियो । पछिल्लो पटक १७ भदौमा प्राधिकरणले पुनः अर्को सूचना निकालेर