बीमा « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

बीमा

जीवन बीमा बजार : बीमितहरुको आकर्षण कस्ता-कस्ता बीमालेखमा बढी देखिन्छ ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनामा डेढ करोड बीमालेख बिक्री गरेका छन् । योसँगै व्यवसायको आकार १ खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले १ करोड ४२ लाख ३८ हजार ६४८ वटा जीवन बीमालेख