काठमाडौं । निर्जीवन बीमा व्यापार करिब करिब १० प्रतिशत वृद्धि भएको छ । हाल संचालनमा रहेका निर्जीवन बीमकले ७ महिनामामा २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले १८ लाख २१ हजार ९२७ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका