काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम भोलि अर्थात मंसिर ७ गते अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ८ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । जसका आधारामा मंसिर ७ गते बुधवार सम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र