बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

युनाइटेड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरकेो छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सको संचालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश