काठमाडौं । शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ । युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५