काठमाडौं । बीमा प्राधिकरणले बीमा विकास कोषको स्थापना गर्ने भएको छ । संघिय संसदको प्रतिनिधि सभाले पारित गरेको बीमा विद्येयकमा बीमितको हितको लागि प्राधिकरणले बीमा विकास कोषको स्थापना गर्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभाले पारित गरेको विद्येयक माथि सोमबार राष्ट्रिय सभामा छलफल गरिनेछ । राष्ट्रिय सभाले पारित गरेपछि विद्येयक