काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले १० चैत्र २०७८ मा चुक्ता पूँजी वृद्धि गर्नुपर्ने निर्णय गरेसँगै हाल बीमा कम्पनीलाई पूँजी वृद्धि गर्न ठूलै सकस नै परेको छ । जीवन कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पर्याउन समितिले निर्णय दिएपछि