काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले नियुक्त गरेको छ । उनलाई बीमा समितिले पुन सीईओमा निरन्तरता दिन स्वीकृति दिएको हो । बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । अब उनको कार्यकाल