बीमा « Arthapath.com
१२ असार २०७९, आईतवार

बीमा

सूर्या र ज्योति लाइफ एक हुने, दुबै कम्पनीले गरे मर्जरमा जाने सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्ज हुने सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका हुन् । होटल याक एण्ड यतीमा सम्पन्न