बीमा « Arthapath.com
६ असार २०७९, सोमबार

बीमा

पूँजी वृद्धि पश्चात् कसरी रिटर्न दिन सकिन्छ भन्नेमा समिति गम्भिर छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले पूँजी वृद्धि पश्चात् बीमा कम्पनीले दिने रिटर्नमा समिति गम्भिर भएको बताएका छन् । सोमबार रिलायन्स लाइफले नयाँ प्रोडक्ट सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि पश्चात् कम्पनीले रिटर्न कसरी दिन सकिन्छ भन्ने विषयमा गम्भिर रहेको