काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई ध्यानमा राखी नयाँ नयाँ सुबिधा थप्दै जाने क्रममा व्थयतष्द्ययत लाई अझ बढी गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको छ । JyotiBot (ज्योतिबोट) कार्यन्वयनमा ल्याए पश्चात कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने क्रम दिनानुदिन घट्दै गएको तथ्य सार्वजनिक गर्दै, प्रविधिमा आएको परिवर्तन एवं