बीमा « Arthapath.com
२३ माघ २०७८, आईतवार

बीमा

सानिमा इन्स्योरेन्सको डीजीएममा रेना रिजाल नियुक्त

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डीजीएममा रिजाल नियुक्त भएकी छन् । सानिमा जनरल इन्स्योरेन्सले डेपुटी जेनरल म्यानेजर (डीजीएम) मा रेना रिजाललाई नियुक्त गरेको हो । एभरेष्ट इन्स्योरेन्सबाट करिअर शुरु गरेकी रिजालसँग बैंकिङ्ग क्षेत्रको समेत अनुभव छ । रिजालले एभरेष्ट इन्स्योरेन्समा ११ वर्ष काम गरेकी थिईन् । उनले कुमारी बैंकमा ११