काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेनस कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरीवाना गरेको हो । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०७३ विपरित कार्य गरेको भनदै समितिले १० हजार