काठमाडौं । निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको हो । त्यसैले यो बर्ष निर्जीवन बीमा कम्पनीका शेयरधनीहरुको हात रित्तो हुने भएको हो । कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म लाभांश वितरण गर्न नपाउने भएका हुन्