काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले यसअघि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारिमार्जन गरेको हो । यसअघि कम्पनीको