काठमाडौं । सानिमा लाइफको आईपीओमा आवेदन भर्नेमा नयाँ रकेर्ड बनाएको छ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा अन्तिम दिन ६.८४ गुणा बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार ३ बजेसम्मको तथ्याङ्क अनुसार २४ लाख १९ हजार १२७ जनाले ३ करोड ६९