काठमाडौं । आधा दर्जन जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसन खर्च घटाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ वटा कम्पनीहरुको यस्तो खर्च घटेको छ । समिक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता कमिसन खर्च १५.६८ प्रतिशत घटेर ११ करोड ३९ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । गत आवको