अन्तर्वार्ता « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

अन्तर्वार्ता

सर्वोच्च प्रतिफल प्रदान गर्दै सिभिल बैंक

काठमाडौं । “समृद्धिका लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढी रहेको सिभिल बैंकले विगतका वर्षहरु भन्दा व्यवसायको आयतनमा विशेष रुपमा अप्रत्याशित वृद्धि गरी एउटा नमुना बैंकको रुपमा आफुलाई प्रस्तुत गरिरहेको छ । निरन्तर रुपमा मौलिक बैंकिंग सेवाहरु पस्कँदै आइरहेको छ । श्रावण महिनामा प्रकाशित भएको विभिन्न बाणिज्य बैंकहरुको ब्याजदरलाई