अन्तर्वार्ता « Arthapath.com
१५ भाद्र २०७६, आईतवार

अन्तर्वार्ता

गाडी खरिद गर्न १० प्रतिशत नगद र नब्बे प्रतिशत बैंक कर्जा हुनुपर्छ

कृष्णप्रसाद दुलाल, उपाध्यक्ष, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडा अटो सो के को लागी होला ? नाडा अटो सो चा“हि बिशेष गरेर बजार प्रर्वद्धन गर्नको लागी हो । नाडा अटोमोवाइले नेपालमा गरेको योगदान र आºनो देशमा अटोमोवाइलको अवस्था कस्तो छ, र अटोमोवाइलले के भुमिका खेलेको छ, सडक सुरक्षादेखी लिएर एक