काठमाडौं । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।अघिल्लो दिन १ लाख ११ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर, आज बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख