बजार « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

बजार

एनसेलले पायो फास्ट मोवाईल नेटवर्कको अवार्ड

काठमडौं । एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड प्राप्त गरेको छ । मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेल आजियाटालाई २०२२ जनवरी–जुनको लागि अवार्ड प्रदान गरेको हो । कम्पनीले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको बताएको छ