बजार « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बजार

फेरी बढ्यो सुनको भाउ

काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । आज सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १