काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यता,