९ श्रावण २०८३, शनिबार

बजार

एकै दिनमा १२ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (बुधबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा खरिद भएको थियो