बजार « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बजार

देउवा सरकारलाई पहिलो गाँसमै ढुङ्गा, संचय कोषको प्रशासक गौतमलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । पुर्वप्रधानमनत्री केपी शर्मा ओलीको पालामा भएका नियुक्तीलाई थमाधम हटाउँदै आएको वर्तमान देउवा सरकारलाई सर्वोच्च अदालतले अर्को झड्का दिएको छ । सर्वोचच अदालतले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई सरकमारले गरेको वर्खास्ती रोक्न आन्तरिम आदेश दिएको छ । गौतमलाई अर्थमन्त्रालयले १ साताअघि बर्खास्त गरि जितेन्द्र धिताललाई कामु प्रशासक