सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
१५ भाद्र २०७८, मंगलवार

सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार २ सय र तेजावि सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार द्द सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्