बजार « Arthapath.com
२४ असार २०८२, मंगलबार

बजार

के सुन भाउ फेरि १ लाखमै फर्किएला ? कीर्तिमानी उचाइबाट ४० प्रतिशतसम्म सस्तिने यस्तो छ प्रक्षेपण

काठमाडौँ । सुनको मूल्यले विश्व बजारमै अहिले कीर्तिमानी उचाइ पार गरेको छ । जसले लगानीकर्तालाई फाइदा पुर्याएको छ भने उपभोक्ता अर्थात् खरीददारहरूमाथि बोझ थपिदिएको छ। तर यो अवस्था अब लामो समय निरन्तर रहने छैन । विश्लेषकहरूले सुनको मूल्यमा सम्भावित ३८ प्रतिशत गिरावटको भविष्यवाणी गरेका छन्। पहेँदो धातुमो बढ्दो आपूर्ति, घट्दो