बजार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बजार

शुक्रबार सुन तोलामा ५ सयले घट्यो

काठमाडौ । साताको अन्तिम दिन आज शुक्रबार सुन एकैदिन तोलामा ५ सयल घटेको छ । सुन तोलामा५ सयले घटेर छापावाला सुन ९१ हजार ५ सय र तेजावि सुन ९१ हजारमा कारोकार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २