काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक गतिविधिको विस्तारका लागि सबै स्थानीय तहहरुले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिन आग्रह गरेका छन । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको १०औँ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय तह र निजी