काठमाडौं । २ अर्ब रकम हिनामिना गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।