काठमाडौं । गुणस्तरहीन सामान बिक्री गर्ने बिशाल ग्रुपलाई नेपाल उद्योग बाणिज्य महासंघले आचारसहिंता अनुसार सामान बिक्री गर्न आग्रह गरेको छ । महासंघले मंगलबार विज्ञप्ती जारि गर्दै व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न सम्पूर्ण उद्यमी व्यवसायीहरूमा नेपाल उद्योग वाणिज्य महासंघको आग्रह छ भनि विज्ञप्ती निकालेको छ । । केहि