काठमाडौ । भाटभटेनी सुपरमार्केटले बजार मुल्यभन्दा ४ सय ५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्न थालेको छ । बजार मुल्य प्रतिकेजी १३ सय रहेको खसिको मासु ८५० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए । नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै