काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ को संयुक्त पहलमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न ८ सय थान सेनिटाइजर र १ सय थान पिपिई वितरण गरेको छ । हिजो रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ को एक टोलिले