बजार « Arthapath.com
२० माघ २०७६, सोमबार

बजार

नेपाल राष्ट्र बैंकको कार्वाहीमा ४ बैंक

काठमाडौं । राष्ट्र बैंकले पहिलो पटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको आरोपमा सिटिजन्स बैंकलाई २० लाख रूपैयाँ तिराइएको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्ल्ङ्घन गर्दा ५ लाखदेखि १० करोडसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ तर पहिलोपटक भएकाले २० लाख तिराइएको राष्ट्र बैंकले जनाएको