सिभिल क्यापिलको सिईओमा ढुङ्गेल नियुक्त « Arthapath.com
११ मंसिर २०७६, बुधबार

सिभिल क्यापिलको सिईओमा ढुङ्गेल नियुक्त



काठमाडौं । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन । झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्षदेखि सकृय रहर्दै आएका छन ।
विगत ८ बर्ष विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सेका छन । ढुङ्गेल यसअघि एनआईसि एसिया क्यापिटलको सिईओ रहेका थिए ।
सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहक वर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्घता नवनिक्त प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए ।


प्रतिक्रिया दिनुहोस्