काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार भने यस्तो डलरको भाउ १३३ रुपैयाँ ३२ पैसा थियो । तर, शुक्रबार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि