अहिले संसारभर कोरोना महामारीको तेस्रो लहर बढ्न थालेको छ । नेपालमा पनि टेकु अस्पतालमा शैया भरिएको विवरणहरु आएका छन् । अझै धेरै नेपाली खोपको पहूँच बाहिर नै छन् । सरकारले चाँडोभन्दा चाँडो खोप लगाइसक्ने भने पनि खोप अभियानले राम्रो गति समातिसकेको छैन । यस्तो बेला मुलुकको अर्थन्त्रमा कस्तो असर पर्छ