विचार « Arthapath.com
१ असार २०८२, आईतबार

विचार

कोराना विरुद्ध: सुन्नुन मेरो एउटा पुकार छ !

विश्वव्यापी रुपमा कोरोना भाईरस (कोभिड-१९)को महामारी फैलिरहेको छ । यसबाट नेपाल अछुतो रहन सकेको छैन । नेपालमा कारोना भाईरस संक्रमितको संखया नौ पुगेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि सरकार एक्लैको मात्रै सम्भव छैन । यसमा सबैको सहयोग आवश्यक पर्दछ, र छ पनि । अहिले सरकारले