७ श्रावण २०८३, बिहिबार

फिचर

रत्नपार्कका भोकाहरुलाई कसले हेर्छ ? ६ महिना काम विहिन बनेका मजदुरलाई पेटभर्नै समस्या

काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११ गतेदेखी ६ महिना लामो लकडाउन गर्यो । लकडाउन अवधिमा अत्यावश्यक बाहेक सबै सेवा ठप्प भए ।सरकारले लगाएको लकडाउनको मारमा दैनिक ज्यादलादारी मजदूरहरु परे । मजदूहरु दिनभर काम गरेर साँझको छाक टार्छन । ६ महिनाको अवधिमा यी मजदूरहरुले के