काठमाडौं । भक्तपुरमा शनिवार सम्म कोरोना पोजेटिभ भएका १२ जना सम्पर्क विहिन भएका स्रोतले जनाएको छ । स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार शनिबारसम्म भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा नआएको जानकारी दिए । उनका अनुसार कसैको फोन नउठेको त कसैको फोन नम्बर गलत रहेकोले उनले जानकारी दिएकी