काठमाडौ । विहिबार सुन तोलामा ४ सय बढेर तोलामा ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनी १० रुपैयाँले बढेर तोलाको १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको