काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणहरुको लागि शेयर विक्री आजबाट खुल्ला भएको छ ।बम्पनीले बढिमा २,००,००० कित्ता सम्म दरखास्त दिन सकिने गरि ३५लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा विक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्कासन