काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको कारण हालसम्म ५८ हजार ३९० जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म् संक्रमित हुनेको संख्या