७ श्रावण २०८३, बिहिबार

फिचर

थप १७ जना ट्राफिक प्रहरीमा कोरोना

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जना प्रहरीहरुमा नोभल कोरोना भाइरस कोभिड १९ संक्रकण पुष्टि भएको छ । उनीहरुलाई क्वारेन्टिनमा राखिएको प्रहरी स्रोतले जनाएको छ । यो भन्दा अगाडी ३ सय ७५ जना र आज थप ग १७ जनामा कोरोना भाइरस भेटीएको छ । उनीहरु सबै जना