७ श्रावण २०८३, बिहिबार

फिचर

किन टिक्दैनन् ग्लोबल बैकमा कोही ?

काठमाडौं । मर्जरको बेला पदावधी डेढ वर्ष बाँकी हुँदा स्वेच्छिक अवकाश नलिईकन ग्लोवल आइएमई बैंकको सीईओ बन्न पुगेका परशुराम कुँवर क्षेत्रीले अचानक राजीनामा दिँदा धेरैका लागि यो आश्चर्यको विषय बनेन । उनीसँग लामो समय स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम गरेका एनएमबि बैंकका सीईओ सुनिल केसीको टिप्पणी थियो, ‘उनी त्यहाँ टिक्दैनन् भन्ने