७ श्रावण २०८३, बिहिबार

फिचर

आजदेखि होटल- रेस्टुरेन्ट खुल्ने

काठमाडौं । गत चैत ११ गते लकडाउन सुरू भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्ने छन । सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेको थियो । लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको