७ श्रावण २०८३, बिहिबार

फिचर

भागरथीका दाइले दिए आरोपीविरुद्ध किटानी जाहेरी

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टका दाजु शंकर भट्टले हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनकै