७ श्रावण २०८३, बिहिबार

फिचर

साधना लघुवित्तमा रोजगारी अवसर

काठमाडौं साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति २०७७÷११÷०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले मिति २०७७÷११÷११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी